Prabhu Life Ad Final

आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

IME PAY

काठमाडौं । आइसीएफसी फाइनान्सको लाभांश पारित भएको छ । फाइनान्सको सोह्रौं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभामा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब नगद लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

NCHL

सभाले संस्थाको नियामावली अनुसार सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वा्चित भएका तीन जना संचालकहरु टंकराम गौतम, अच्युतराज आचार्य र हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेकोे छ ।

चुक्तापूँंजी ८८ करोड २१ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा एटिएम मार्फत ७८ हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x