Prabhu Life Ad Final

युनाइटेड फाइनान्सको १० प्रतिशत लाभांस पारित

IME PAY

काठमाडौं । युनाइटेड फाइनान्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गतवर्षको नाफाबाट सेयर धनीलाई ७ दशमलव ५२ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारणसभाबाट पारित भएको छ ।

NCHL

साधारणसभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्तकुमार चोेैधरी, राहुल इन्फ्रास्ट्रक्चर प्रालिका प्रतिनिधि रोशन अधिकारी, एमए डव्ल्यू इन्टरप्राइजेज प्रा. लिका प्रतिनिधि विष्णुकुमार अग्रवाल, वेनी गोपाल मुन्दडा, तथा मनिषकुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचन गराएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x