Prabhu Life Ad Final

७ अंकले घट्यो नेप्से, १ अर्ब २ करोडको कारोबार

IME PAY

काठमाडौं । लगातार तीन दिन बढेका शेयर बजार आज फेरी घटेको छ । शेयर बजार नेप्से ७ दशमलव ४८ अंकले घटेर १,२६३ दशमलव ३८ को विन्दुमा कायम भएको छ । ट्रडिङ, होटल, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ० दशमलव ९५ अंकले घटेको छ ।

१ सय ८३ कम्पनीको ३७ लाख ६६ हजार ९ सय ८२ कम्पनीको १ अर्ब २ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंक प्रोमोटर शेयरको ११ करोडमाथिको कारोबार भएको छ ।

NCHL

त्यस्तै, नागरिक लगानी कोषको ७ करोड २२ लाख रुपैयाँको कारोबर भएको छ । एनआइसी एशिया, नेपाल लाइफ,हिमालयन बैंक, डिप्रोक्स लघुवित्त र प्रभु बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x