Prabhu Life Ad Final

सप्तकोशी डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा

IME PAY

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ६ दशमलव ४१९० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६ प्रतितश बोनस सेयर र कर प्रयोजनका लागि ०.४१९० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

NCHL

लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x