Prabhu Life Ad Final

बीमा समितिद्वारा इटहरीमा विद्यार्थीसँग अन्तरक्रिया

IME PAY

काठमाडौं । पूर्वी नेपालको इटहरीस्थित एक विद्यालयमा विद्यार्थीसँग बीमा समिति कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतिथ्यमा समितिकै उपनिर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी तथा चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्लेको उपस्थितिमा विद्यार्थीसँग बीमाबारे अन्तरक्रिया गरिएको जनाएकाे छ ।

NCHL

इटहरीको कचना महादेव माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका १५० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालय तहमै बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले समितिले विद्यालयमै पुगेर विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

यसअघि अर्घाखाँचीमा विद्यार्थीसँगै यस्तै अन्तरक्रिया गरेको समितिले पूर्वी नेपालको इटहरीमा पुगेर विद्यर्थाीसँग अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x