Prabhu Life Ad Final

महालक्ष्मी विकास बैंकद्धारा वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग

IME PAY

काठमाडौं । महालक्ष्मी विकास बैंकले वैद्यनाथ वेद विद्याश्रम अछामलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशुद्ध ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित विद्याश्रमलाई नगद सहयोग गरेको जनाएको छ ।

NCHL

बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरको होे ।

वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि गाँस, वास र कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस् भन्ने हेतुले सहयोग गरेको बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x