Prabhu Life Ad Final

सामुदायिक लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, एसएलसी पासलाई पनि अवसर

IME PAY

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पाँच पदका लागि ३८ जना कर्मचारी माग गरेको छ । नायब प्रबन्धक, उप प्रबन्धक, वरिष्ठ सामुदायिक विकास परिचालक, सामुदायिक विकास परिचालक र नायब सामुदायिक विकास परिचालक पदका लागि कर्मचारी माग गरेको लघुवित्तले जनाएको छ ।

नायब प्रबन्धक पदका लागि ४ जना, उप प्रबन्धक पदका लागि २ जना, वरिष्ठ सामुदायिक विकास परिचालक पदका लागि २ जना, सामुदायिक विकास परिचालक पदका लागि ५ जना र नायब सामुदायिक विकास परिचालक पदका लागि २५ जना कर्मचारी माग गरेको जनाएको छ ।

NCHL

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवाले यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन क्ने लघुवित्तले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x