Prabhu Life Ad Final

वोमीको फ्लोरसिट विश्लेषण, कुन ब्रोकरबाट कति कारोबार ?

IME PAY

काठमाडौं । आज वोमी लघुवित्त वित्तीय संस्थाको सर्वा्धिक ७ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। वोमी लघुवित्तको बजार मूल्य ९ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको शेयर ७९ रुपैयाँले बढेर ८ सय ९५ रुपैयाँ प्रति कित्ता पुगेको छ ।

आज ४९ नम्बर ब्रोकरबाट वोमी लघुवित्तको सर्वा्धिक १ करोड ४७ लाख बराबरको १६ हजार ४ सय ९६ कित्ता शेयर खरिद भएको छ ।

NCHL

त्यस्तै, ५८ नम्बर ब्रोकरबाट वोमीको ६० लाख ५९ हजार बराबरको ६ हजार ९ सय ६९ कित्ता शेयर विक्री भएको छ ।

दोस्रोमा ३३ नम्बर ब्रोकरबाट ७२ लाख ९२ हजार बराबरको शेयर खरिद भएको छ भने ५५ नम्बर ब्रोकरबाट ४८ लाख ५१ हजार कित्ता शेयर विक्री भएको छ ।

आज वोमी लघुवित्तको फ्लोसिट हेर्दा खरिद गर्ने ब्रोकर नै आक्रमक भएको देखिन्छ ।

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x