Prabhu Life Ad Final

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने

IME PAY

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् ।

NCHL

सम्झौता पछि बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x