IME Life

हेटौंडामा अजोड इन्स्योरेन्सको बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

हेटौंडा । अजोड इन्स्योरेन्सको हेटौंडा शाखाको आयोजनामा बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । प्रदेश नं. २ र ३ लाई समेट्ने गरि पुष १७, १८ र १९ गते टि.सी. एन मार्ग, हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको जनाएको छ ।

उक्त तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका प्रदेश नं. ३ का प्रमुख बद्री नाथ शर्माले गरेका थिए भने सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी हुन् ।

कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, कम्पनीका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS