Prabhu Life Ad Final

नेप्से दोहोरो अंकले बढ्यो, ८४ करोड माथिकोे कारोबार

IME PAY

काठमाडौं । नेप्से १८ दशमलव २६ अंकले बढेर १,२०० दशमलव ६९ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । ट्रेडिङ १ दशमलव ७८ प्रतिशतले घटेको छ ।

NCHL

दिनभरिमा १ सय ७८ कम्पनीको २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर खरिदविक्री हुँदा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसी एशीया बैंकको ८ करोड ४७ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।सबैभन्दा धेरै वोमी मार्यक्रोफाइनान्सको लगानीकर्ताले झण्डै १० प्रतिशतका दरले कमाएका छन्, भने सबैभन्दा थोरै नेको इन्स्यारेन्सका लगानीकताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x