Prabhu Life Ad Final

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, एसएलसी पासलाई पनि अवसर

IME PAY

काठमाण्डौँ । राष्ट्रिय अनुसन्धान विभागले सहायक सुचक पदका लागि दरखास्त आह्वान गरेको छ । विभागले सहायक सुचक पदको लागि खुल्ला र समावेशी गरी २३२ जना कर्मचारी मागेको हो ।

आवेदन एस।एल।सी वा एस.ई. उतिर्ण गरेकाले आवेदन दिन सक्ने विभागले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले  राष्ट्रिय अनुसन्धान विभागको वेबसाइटमा गई अनलाइन फारम भर्न सक्नेछन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x