Prabhu Life Ad Final

एनएमबि बैंकमा रोजगारीको अवसर

IME PAY

काठमाडौं । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर असिस्टेन्टका लागि १ जना, ब्रान्च म्यानेजरका लागि ५ जना, रिलेशनसिप म्यानेजरका लागि ५ जना, विजनेश डेभलपमेन्टका लागि ७ जना गरी १८ जना कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले चार नम्बर प्रदेशमा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ । ईच्छुक तथान योग्यता पुगेका नागरिकले जवनरी १५ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x