Connect IPS
IME Life

सन नेपाल लाइफद्वारा बीमा जागरण र मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

सल्यान । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सल्यानले बीमा जागरण साथै बीमा दावी रकम भुक्तानी गरेको छ ।

कम्पनीले बीमित केवल प्रसाद वस्नेतको श्रीमती तीला बस्नेतलाई ५ लाख १७ हजार ५०० को चेक हस्तान्तरण गरेको जनाएको छ । उक्त रकम कम्पनीका महाप्रबन्धक कमल राज गौतमले हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

स्वर्गीय बीमित केवल प्रसादले ५ लाख बीमाङ्कको जीवन बीमा गरेका थिए । उनले २०७५ श्रावण ३१ मा प्रथम बीमा शुल्क वापत.४८ हजार ७६४ भुक्तानी गरेका थिए ।

साथै, सोही अवसरमा सल्यान जिल्लामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको । गोरख बहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कम्पनीका महाप्रबन्धक कमल राज गौतम थिए ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS