Prabhu Life Ad Final

यूनाइटेड इन्स्योरेन्सले माग्यो कर्मचारी

IME PAY

काठमार्डौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ म्यानेजर/सिनियर म्यानेजर/म्यानेजर, डेपुटि म्यानेजर/एसिस्टेन्ट म्यानेजर/सिनियर अफिसर, अफिसर/जुनियर अफिसर/म्यानेजमेन्ट ट्रेनि पदका लागि कर्मचारी माग गरेको जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धावारले पुष २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । थप जानकारी United Insurance Co. (Nepal) Ltd.Trade Tower, Fourth Floor, Thapathali, Kathmandu, Nepal, P.O.Box: 9075, Tel: 5111111 (Hunting Line), Fax: 977-1-5111112, E-mail: [email protected], Website: www.unitedinsurance.com.np बाट लिन सकिनेछ ।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x