काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चिफ मार्केटिङ अफिसर, अफिसर/एसिस्टेन्ट म्यानेजर/डेपुटि म्यानेजर, एसिस्टेन्ट मार्केटिङ/अन्डरराइटिङ/एकाउण्ट/क्लेम डिपार्टका लागि केही कर्मचारी माग गरेको जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले माघ १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । थप जानकारी Shikhar Insurance Company Limited Shikhar Biz Center, Kathmandu, P.O. Box: 10692 Email: [email protected] बाट लिन सकिने छ ।