Prabhu Life Ad Final

चार कम्पनीको बोनश शेयरपछि शेयरमुल्य समायोजन

IME PAY

काठमाडौं । चार कम्पनीको बोनश शेयरपछि शेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा यी ४ कम्पनीको पुस १६ गते बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमुल्य समायोजन भएको हो ।

नेप्सेले ज्योति विकास बैंकको १२.७५ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता १४९ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।

NCHL

त्यस्तै, नेप्सेले सिन्धु विकास बैंकको ११.५१ प्रतिशत बोनश शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ११८ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

नेप्सेले समीट लघुवित्तको २१.०९ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ५४० रुपैयाँ ९० पैसा कायम गरेको छ।

त्यसैगरी, नेप्सेले नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ४८७ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x