IME Life

जीवन बीमक संघ औपचारिक रुपमा गठन, काठमाडौं प्रशासनमा दर्ता प्रक्रिया सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । प्रस्तावित जीवन बीमक संघले औपचारिकता प्राप्त गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं मा उक्त संघले दर्ता भएसँगै औपचारिकता प्राप्त गरेको हो ।

यही पुस ९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले दर्ता नं ८३३ मा जीवन बीमक संघ नेपाल नामक संस्था दर्ता भएको हो । संघको संस्थापक अध्यक्ष शिव नाथ पाण्डे छन् । संघको कार्यालय, काठमाडौं महानगरपालिका वडा नं १० मा रहने जनाइएको छ ।

Prabhu
Crest

औपचारिक रुपमा संघ दर्ता भएपछि सोमबार ललितपुरको हिमालय होटलमा सबै बीमा कम्पनीका सिईओहरु भेला भएर सेलिब्रेशन समेत गरेका छन् । नेपाल बीमक संघले गत वर्ष निर्जिवन बीमा कम्पनीहरुलाई मात्र समेटेर पुगेर पुनर्गठन गरेपछि जीवन बीमा कम्पनीहरु छुट्टै छाता संस्था स्थापना गर्ने अभियानमा जुटेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS