IME Life

अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न, ३० करोड रुपैयाँको आईपिओ प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालनमा रहेका ३९ वटा बीमा कम्पनीहरु मध्ये अजोड इन्स्योरेन्स गत आवको बार्षिक साधारणसभा गर्ने पहिलो कम्पनी हो । कम्पनीको आज सम्पन्न साधारणसभाले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

आज सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको कम्पनीका सूचना अधिकारी गोबिन्द ढकालले इन्स्योरेन्स खवरलाई बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS