IME Life
Beema Board

पौषभर बीमा अभिकर्ता तालिममा ५० प्रतिशत छुट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बेरोजगार युवाहरुलाई जीवन बीमा पेशामा आबद्ध गर्ने उद्देश्यले विद्यमान बीमा अभिकर्ता तालिम शुल्कमा ५० प्रतिशत छुट दिई बीमा अभिकर्ता तालिम सञ्चालन हुने भएको छ ।

नेपाल लाईफको आयोजनामा पौष महिनाभरि सञ्चालन हुने अभिकर्ता तालिमहरु ५० प्रशितशत छुटमा सञ्चालन गरिने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना पौष १ गतेदेखि लागू भइसकेको छ भने पौष २९ गतेसम्म तालिम लिने अभिकर्ताले यस्तो छुट पाउनेछन् ।

Prabhu
Crest

जीवन बीमा अभिकर्ता शुल्क मध्ये इजाजत पत्र शुल्कसहित १००० रुपैयाँ लाग्ने र हाल इजाजत पत्र शुल्क ५०० रुपैयाँ छुट दिने निर्णय भएको नेपाल लाईफ इन्स्योरेन्सले जनाएको छ । कम्पनीले पौष महिनाभरि अभिकर्ता तालिममा केन्द्रीत हुन सबै प्रदेश कार्यालय, शाखा तथा उपशाखालाई निर्देशन दिएको छ ।

जीवन बीमा कम्पनीहरुको मुख्य मेरुदण्ड नै जीवन बीमा अभिकर्ताहरु हुन् । बीमा अभिकर्ता उत्पादन बीमा जीवन बीमा कम्पनीहरुको वित्तीय कारोबार खुम्चिन पुग्दछ । हाल नेपालभर पौने छ लाख बीमा अभिकर्ता रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS