Connect IPS
IME Life

पोखरामा सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

पोखारा । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । उक्त प्रादेशिक कार्यालयको समुद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् ।

समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिँदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

Prabhu
Crest

कम्पनीका सञ्चालक पवन कुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११वटा जिल्लामध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जालमार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रिले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS