Prabhu Life Ad Final

नेप्सेमा ४ कम्पनीको १ करोड १५ लाखभन्दा बढी शेयर सूचिकृत

IME PAY

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ कम्पनीको १ करोड १५ लाख ७२ हजार २ सय ९० दशमलव ८९ कित्ता शेयर सूचिकृत भएको जसमा

तीन वाणिज्य बैंक, एक विकास बैंक रहेका छन् । आज मात्र दुईवटा बाणिज्य बैंकको शेयर सुचिकृत भएको छ ।

NCHL

सिटिजन्स बैंक र कुमारी बैंकको गरि कुल १ करोड ११ लाख ९६ हजार ८ सय ९२ दशमलव ५६ कित्ता शेयर सुचिकृत भएको हो ।

जसमा सिटिजन्स बैंकको २५ लाख ११ हजार ३ सय १९ दशमलव ४३ कित्ता बोनस शेयर र कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ दशमलव १३ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

एभरेष्ट बैंकको ४ लाख कन्भटेट शेयर र कामना सेवा विकास बैंकको ३७ लाख ५३ हजार ९८ दशमलव ३३ कित्ता शेयर सूचिकृत भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x