IME Life

लक्ष्मी बैंकले पठायो शेयरधनीको खातामा नगद लाभांश

SPIL
NIC ASIA

काठमाडौँ । लक्ष्मी बैंकले आफ्ना शेयरधनीहरुको बैंक खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले वितरण गरेको १० प्रतिशत बोनस शेयरको कर कट्टि गरि बाँकी रहेको रकम खातामा जम्मा गरेको हो । मंसिर २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा नगद लाभांश जम्मा गरिदिएको बैंकले जनाएको छ ।

उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत नगद लाभांश खातमा नै जम्मा गरिने लक्ष्मी बैंकले जनाएको छ ।

Prabhu
Crest

पुष ६ गते सम्पन्न भएको कम्पनीको १९ औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनश र ५ प्रतिशत नगद लाभांश (कर सहत) गरेको थियो ।

हालसम्म आफ्नो शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लि. नयाँ बानेश्वर, काठमाडौँ वा आफुलाई पायक पर्ने लक्ष्मी बैंक लिमिटेडको शाखा कार्यालयहरुमा वा अन्य कुनै निक्षेप सदस्यहरुमार्फत हितग्राही खाता खोलि आफ्नो शेयर अभौतिकरण गर्न बैंकले अनुरोध गरेको छ ।

पुष २२ सम्म हितग्राही खातामा बैंक खाता अद्यावधि गर्दा बैंक खाताको विवण हुवहु नभई नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरुको विवरण कम्पनीको शेयर रजिष्ट्रारको वेवासाइट लक्ष्मी क्यापिटलमा राखिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS