Prabhu Life Ad Final

कालिका लघुवित्तद्धारा बीमा वापतको रकम हस्तान्तरण

IME PAY

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको पामे शाखाले आफ्ना खातावाला ग्राहक पुर्णकली अधिकारीको श्रीमान बिनोद अधिकारीको देहावसान पछि निज सदस्यलाई ५० हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

संस्थाका शाखा प्रबन्धक ममता डुम्रेले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा अन्य सदस्यको उपस्थितीमा मृतककी श्रीमती पुर्णकली अधिकारीलाई हस्तान्तरण गरेको जनाएको छ ।

NCHL

मृतकको श्रीमती पुर्णकली अधिकारीले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु-याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताइन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x