IME Life

राजश्व छली गर्नेमाथि कडा सजाय जरुरीः अर्थमन्त्री

SPIL
NIC ASIA

काठमाडौ. । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट गर्नेलाई केही न केही दण्ड तथा सजायँ हुन्छ भन्ने महसुस गराउने अवस्थाको सिर्जना गर्न सक्नुपर्ने अवस्था आएको बताएका छन् । बिहिवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

मन्त्री डा. खतिवडाले प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफलमाथि सांसदहरुले उठाएका राजश्व चुहावट गर्नेहरुप्रति धेरै दण्ड तथा सजायको प्रस्ताव गरेको र करको दायराभन्दा दर बढाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

Prabhu
Crest

मन्त्री खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने अवस्था रहेको भन्दै आफ्नै राजश्व प्रशासनप्रति अविश्वास व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS