काठमाडौं । साना किसान लघुवित्तले विभिन्न १० पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले मुख्य प्रबन्धकका लागि १ जना, विरष्ठ प्रबन्धकका लागि ३ जना, वरिष्ठ अधिकृतका लागि १ जना, गरी अन्य वरिष्ठ तहमा पनि एक एक जना कर्मचारी गरी १२ जना कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले विभिन्न भइरहेको विभिन्न शाखा कार्यालय तथा नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले आघ १० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।