IME Life

पुस १० गते सार्वजनिक विदा दिने सुदुरपश्चिम प्रदेश सरकारको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । मंगलबार बसेको प्रदेश सरकारको बैठकले भुवा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला ता कानुन मन्त्रालयले मंगलबार एक बिज्ञप्ती जारी गर्दै भुवा पर्वको अवसरमा पुस १० गते सावजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS