Prabhu Life Ad Final

पुस १० गते सार्वजनिक विदा दिने सुदुरपश्चिम प्रदेश सरकारको निर्णय

IME PAY

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । मंगलबार बसेको प्रदेश सरकारको बैठकले भुवा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला ता कानुन मन्त्रालयले मंगलबार एक बिज्ञप्ती जारी गर्दै भुवा पर्वको अवसरमा पुस १० गते सावजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x