नबिल बैंकको बोनश शेयरपछि मुल्य समायोजन

Citizen Life Insurance Co

काठमाडौं । नबिल बैंक लिमिटेडको बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १२ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

बोनसपछि नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६९ दशमलव ६४ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार