IME Life
Beema Board

ग्रीन डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर अफिसर लेभलका लागि २ जना, सुपरभाइजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही, अफिस म्यासेन्जरका लागि २ जना गरी ठुलो संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले ३९ डिसेम्बरभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS