IME Life

युनिक नेपाल र बुद्धज्योति लघुवित्तले गरे मर्जर सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । युनिक नेपाल लघुवित्त र बुद्धज्योति लघुवित्तले मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता गरेका छन् । पुस ४ गते शुक्रबार एक कार्यक्रमका बीच दुई लघुवित्तबीच गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौता भएको छ ।

यी दुई संस्था गाभिएपछि बन्ने संस्थाको नाम युनिक नेपाल लघुवित्त रहने छ भने प्रधान कार्यालय हाल युनिक लघुवित्तको मुख्य कार्यालय रहको स्थान अर्थात बाँकेको कोहलपुरमा रहने जनाएको छ ।

Prabhu
Crest

हाल युनिक नेपालाको चुक्ता पूँजी ९ करोड ५३ लाख रुपैयाँ छ भने बुद्ध ज्योतिको १ करोड २० लाख रहेको छ । स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गरिने भएको छ ।

एक बराबर एक शेयरको अनुपातामा गाभिने जनाएको छ । मर्जरपश्चात संस्थाको चुक्ता पूँजी साढे १० करोड रुपैयाँभन्दा धेरै पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS