Prabhu Life Ad Final

रिलायन्स लाइफले माग्यो कर्मचारी

IME PAY

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले प्रदेश नं.१ दमक, प्रदेश नं. ३ न्यू रोड, महाराजगंज, किर्तिपुर, सामाखुशी, चरिकोट, साँखु, पदेश नं. ४ लेखनाख, प्रदेश नं. ५ प्युठान, जितपुर शाखाका लागि शाखा प्रमुख माग गरेको जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले पुष ९ गतेम्म आवेदन दिन क्ने रिलायनस लाइफ इन्स्योरेन्सले जनाएको छ ।

NCHL

जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्रमुख प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x