IME Life

रिलायन्स लाइफले माग्यो कर्मचारी

SPIL
Sanima Reliance
GBIME

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले प्रदेश नं.१ दमक, प्रदेश नं. ३ न्यू रोड, महाराजगंज, किर्तिपुर, सामाखुशी, चरिकोट, साँखु, पदेश नं. ४ लेखनाख, प्रदेश नं. ५ प्युठान, जितपुर शाखाका लागि शाखा प्रमुख माग गरेको जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले पुष ९ गतेम्म आवेदन दिन क्ने रिलायनस लाइफ इन्स्योरेन्सले जनाएको छ ।

Crest

जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्रमुख प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS