Prabhu Life Ad Final

पुस ९ गते सार्वजनिक विदा दिन माग

IME PAY

काठमाडौं । क्रिश्चियनहरुको पवित्र पर्व ख्रीसमसको अवसरमा यही पुस ९ गते सार्वजनिक विदा दिन सो धर्म सम्बद्ध संस्थाले माग गरेको छ । ख्रीष्टियनहरुको छाता संगठन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आगामी पुस ९ गतेका दिन देशैभरि सार्वजनिक विदा दिन माग गरेको हो ।

शुक्रबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले पुस ९ गते सार्वजनिक गर्न माग गरेपछि सरकारलाई उक्त दिन सार्वजनिक विदा दिन दवाव परेको छ । महासंघले पत्रकारमार्फत भनेको छ, ‘ख्रीष्टियन समुदायको महान पर्व क्रिसमसका दिन आगामी पुस ९ गते परेकोले सो दिन सार्वजनिक विदा घोषणा गर्न माग गरेको छ ।

NCHL

महासंघले देशैभरि करिब १२, ५०० भन्दा बढि चर्च (मण्डली) हरुमा लाखौं नेपाली आबद्ध भएकोले सो दिन राष्ट्रिय पर्वको रुपमा विदा दिन माग गरेको थियो । यसअघि २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा ख्रीष्टियनहरु महान पर्व क्रिसमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको पनि दुई वर्षदेखि काटिएकोमा भत्र्सना समेत गरेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x