Prabhu Life Ad Final

त्रिलोक लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

IME PAY

काठमाडौं । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडलिमिटेडको शाखा कार्यालय पालुङ्गटारले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो शाखा अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई वित्तीय साक्षरता अभिमुखिकरण तालिम प्रदान गरेको हो ।

संस्थाका पालुङ्गटार शाखाका शाखा प्रबन्धक नविन खतिवडाको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

NCHL

संस्थाका योजना तथा तालिम बिभाग प्रमुख बिकास आचार्यले तालिम कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा साना लघुउधमहरुको संचालन, व्यावस्थपन र जोखिम न्युनिकरणका सम्बन्धमा प्रशिक्षित गरिएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख विजय आचार्यले वित्तीय साक्षरता तालिम अभियान कै रुपमा अघि बढेको बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x