IME Life

नयाँ नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २१ दशमलव ०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि पुस ३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्दैछ । तसर्थ, बुधबारसम्म कायम सेयरधनीले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS