Prabhu Life Ad Final

कुमारी बैंकलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति, कति पाईन्छ ब्याज ?

IME PAY

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ऋणपत्र निष्काशन तथा विक्रीका लागि अनुमति दिएको छ । बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नलाई अनुमति दिएको हो ।

बैंकले निष्काशन गर्न लागेको कुल ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टको लागि छुट्याइएको छ ।

NCHL

बैंकले १०.२५ प्रतिशत कुमारी बैंक डिबेन्चर २०८६’ नाम दिइएको १० बर्षे अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ ।

इक्रा नेपालले कुमारी बैंकको यस डिबेन्चरलाई बिबिबि प्लस (बोलीचालीको भाषामा ट्रिपल बि प्लस) दिएको छ। बैंकले ऋणपत्र निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x