IME Life

प्रख्यात बैंकर कुमार लम्साल बने एनबिआईको सिइओ

SPIL
NIC ASIA

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्यूट लिमिटेटको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले मंसिर ३० गते देखि लागु हुने गरी उनलाई प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् । उनीसँग दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव छ । यस अघि उनले सानीमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लगायतमा प्रमूख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरेका थिए ।

Prabhu
Crest

पछिल्लो समय जनता बैंक नेपालको प्रमूख कार्यकारी अधिकृतको कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउँदै आएका थिए ।

नवनियुक्त प्रमूख कार्यकारी अधिकृतको नियुक्ती संगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पु¥याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउँदै सफ हुने अपेक्षा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS