Prabhu Life Ad Final

युनाइटेड इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

IME PAY

सुर्खेत । युुनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको शाखा कार्यालय सुर्खेतले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालयले सवारी दुर्घटनामा परी मृत्यु भएका व्यक्तीका आफन्तलाई ‘बीमा रकम’ हस्तान्तरण गरेको जनाएको छ ।

गत जेठ १४ गते बाँकेको कुशुममा दुर्घटना भएको बा १५ च ४६–६८ नम्बरको जीपको क्षतिसहित मृतक र घाइतेको उपचार खर्च बापत बीमा रकम हस्तान्तरण गरिएको हो ।

NCHL

कम्पनीका सुर्खेत शाखाका प्रमुख धीरेन्द्रबहादुर शाहीले सवारी मालिक सुर्खेत वीरेन्द्रनगर–८ लाटिकोइलीका सिताराम कार्कीलाई २७ लाख बराबरको ‘बीमा रकमको’ चेक हस्तान्तरण गरेका हुन् ।

दुर्घटना भएको गाडीको क्षति बापत १९ लाख, मृत्यु बापत ५ लाख र घाइतेको औषधि उपचार बापत ३ लाख रुपैयाँ गरी जम्मा २७ लाखको ‘दुर्घटना बीमा’ हस्तान्तरण गरिएको जनाउको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x