एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही र रिलेशनरिप म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले विर्तामोड र झापा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २५ डिसेम्बरभित्र आवेदन दिइसक्नुवपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार