IME Life

आइएमई जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि (०.३१ प्रतिशत) ३२ लाख २२ हजार नौ सय ४७ नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS