Prabhu Life Ad Final

उपत्यका वरपरका डाँडामा हिमपात, कालिन्चोकमा पनि हिउँ पर्यो

IME PAY

काठमाडौँ । बिहिवारदेखि परेको पानीका कारण देशैभरि चिसो बढेको छ भने उपत्यका आसपासका पहाडमा हिमपात भएको छ । चन्द्रागिरी केवलकारले चन्द्रागिरीमा हिमपात भएको जनाएको छ ।

बुधबार साँझदेखि नेपालप्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशका अधिकांश हिमाली तथा उच्च पहाडी भागमा हिउ परेको छ । हिउ परेपछि विकट हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगु लगायतका क्षेत्रमा हवाई उडान समेत अबरुद्ध भएको छ ।

NCHL

यसैबीच, काठमाडौंबाट नजिकै रहेको दोलखाको कालिन्चोकमा पनि आज विहानैदेखि हिऊ परेको छ । भारी हिउ परेपछि आन्तरिक पर्यटक आउन थालेको स्थानीयबासीले जनाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x