IME Life

उपत्यका वरपरका डाँडामा हिमपात, कालिन्चोकमा पनि हिउँ पर्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौँ । बिहिवारदेखि परेको पानीका कारण देशैभरि चिसो बढेको छ भने उपत्यका आसपासका पहाडमा हिमपात भएको छ । चन्द्रागिरी केवलकारले चन्द्रागिरीमा हिमपात भएको जनाएको छ ।

बुधबार साँझदेखि नेपालप्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशका अधिकांश हिमाली तथा उच्च पहाडी भागमा हिउ परेको छ । हिउ परेपछि विकट हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगु लगायतका क्षेत्रमा हवाई उडान समेत अबरुद्ध भएको छ ।

Crest

यसैबीच, काठमाडौंबाट नजिकै रहेको दोलखाको कालिन्चोकमा पनि आज विहानैदेखि हिऊ परेको छ । भारी हिउ परेपछि आन्तरिक पर्यटक आउन थालेको स्थानीयबासीले जनाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS