Prabhu Life Ad Final

सिद्धार्थ बैंकले गर्यो दुई शाखाको औपचारिक उद्घाटन

IME PAY

सिद्धार्थ बैंकले धनुषाको विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक रुपमा उद्घाटन गरेको छ ।

बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेले गरेका हुन् । त्यस्तै, जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार शाहले गरेका हुन् ।

NCHL

बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पर्याउने  उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्सटेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १,६०० भन्दा बढी पओिएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x