Prabhu Life Ad Final

सबै बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन

IME PAY

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचिकरण हुन निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै इजाजत प्राप्त क ख ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन दिएको हो ।

NCHL

नेपाल राष्ट्र बैंकद्धारा जारी निर्देशनमा भनिएको छ “सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्य्विधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु/गराउनु” ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x