Prabhu Life Ad Final

त्रिलोक लघुवित्तद्धारा सिपमुलक तालिम सम्पन्न

IME PAY

नवलपरासी । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलबस्तु वाणगंगा–७ मा रहेको शाखा कार्यलय बनगाई अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई सिपमुलक तालिम दिएको छ । संस्थाले दुई दिने चुरा कङ्गन बनाउने शीपमुलक तालिम प्रदान गरेको हो ।

वाणगंगा–७ कपिलबस्तुमा रहेको सनराइज गार्डेन रिर्सोटमा सम्पन्न भएको तालिम कार्यक्रमको संयोजन संस्थाको बनगाई शाखाका शाखा प्रमुख रमेश के.सी ले गरेका थिए ।

NCHL

तालिम कार्यक्रममा बोल्दै संस्थाका प्रशासन तथा मानव संसाधन बिभाग प्रमुख केशरी राज निरौलाले बिपन्न वर्गलाई कर्जा मात्र दिएर लघुवित्त कार्यक्रमको उद्देश्य पुरा नहुने भएकाले शीप बिकासमा समेत निरन्तर योगदान गर्दै जानुपर्ने बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x