काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विहीबार नेपाल बङ्गलादेश बैंकको बोनस शेयर पछिको मुल्य समायोजन भएको छ ।
बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजन भएको हो । नेप्सेले बैंकको उक्त ५ प्रतिशत बोनश शेयर पछि १९५ दशमलव २४ तोकेको छ ।
312 Views