Prabhu Life Ad Final

एनआईसी एशीया लघुवित्तको साधारणसभा सम्पन्न, कपिल ढकाल अध्यक्षमा चयन

IME PAY

काठमाडौं । एनआईसी एशीया लघुवित्त वित्तिय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । एनआईसी एशीया बैंकको सहायक कम्पनी हो ।

संचालक समितिमा अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले संचालक समितिको प्रतिवेदन सहित चालु आर्थिक बर्षको वित्तिय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यलयहरुबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् सर्वसाधारलाई आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।

NCHL

साथै सभाले कपिल ढकाललाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x