IME Life

सन नेपाल लाइफको अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नपलपुरको कावासेतीमा आईतबार सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा ४० जना भन्दा बढी अभिकर्ताहरुको सहभागीतामा रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सन नेपाल लाईफको महाप्रबन्धक कमल राज गौतम रहेका थिए । कार्यक्रमको सभापतीत्व कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरीले गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा सहभागी अभिकर्ताहरुले व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा कसरी बीमा साक्षरता फैलाउने विषयमा जानकारी हासिल गरेका थिए ।

साथै, कार्यक्रममा कम्पनीको भावी योजना, कम्पनीको रणनीती योजना तथा विभन्न विषयवस्तु लगायत अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS