Prabhu Life Ad Final

नेप्से दोहोरो अंकले बढ्दा ४६ करोडमाथिको कारोबार

IME PAY

काठमाडौं । साताको दोस्रो दिन नेप्से १३ दशमलव ५१ अंकले बढ्दा परिसूचक ११४८ दशमलव ८९ बिन्दुमा कायम रहेको छ । १७३ वटा कम्पनीको १४ लाख ५९ हजारभन्दा बढी कित्ता शेयर ४६ करोड ४२ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

NCHL

अन्य क्षेत्र र म्यसचअल फन्ड बाहेक सबै क्षेत्रको परिसूचमा हरीयाली छाएको छ । नेपाल बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको २ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नाडेप लघुवित्त वित्तिय संस्थाको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। नबिल इक्विटी फन्डकाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x