लक्ष्मी बैंकको बोनश शेयरपछि मुल्य समायोजन

94

काठमाडौं । लक्ष्मी बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछि नेप्सेले यसको प्रतिकित्ता भाउ १९८ रुपैयाँ १८ पैसा तोकेको छ ।

लक्ष्मी बैंकले पुस ६ गते साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांशका लागि सोमबार (मंसिर २३ गते) बुक क्लोज भएपछि नेप्सेले मूल्य समायोजन गरेको हो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्