IME Life

दोस्रो बार्षिकोत्सवमा सानिमा लाईफद्वारा रक्तदान

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले स्थापनाको दोस्रो बार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सुन्धारास्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा २९ जना रक्तदाताले रक्तदान गरेका छन् । कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका डिजिएम चुडामणि चापागाई, चिफ म्यानेजर गणेश चौलागाई र गुणराज श्रेष्ठ, फाईनान्स हेड अर्यक रञ्जन बराललगायतका उच्च अधिकारीसहित कम्पनीका कर्मचारी तथा अभिकर्ता लगायतको उपस्थिति रहेको थियो । दोस्रो बार्षिकोत्सवको अवसरमा समाजसेवा गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS