IME Life

कञ्चन डेभलपमेन्ट बैंकद्धारा १७% लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं कञ्चन डेभलपमेन्ट बैंकले १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बै.कले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS